प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी - Karmacharipress

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

मदेश प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले स्थानीय सेवातर्फका स्थानीय प्रशासन,सामान्य प्रशासन,लेखा,प्राविधिकतर्फका इन्जिनियर,स्थानीय कृषि,मत्स्य,भेटेरिनरी,शिक्षा प्रशासन,जनरल नर्सिङ लगायतका पदमा गरी झण्डै ३२५ भन्दा बढी संख्याका लागि दरखास्त आह्वान गरेको छ।

बिज्ञापन

आयोगले शुक्रवार सूचना जारी गर्दै स्थानीय सेवा तर्फका स्थानीय प्रशासन,सामान्य प्रशासन ६४ खुला,लेखा सहायक १९,आन्तरिक लेखापरीक्षक १० गरी ९३ जना खुलातर्फबाट माग गरेको छ । यस्तै,मधेसी महिला २५,मधेसी कोटाबाट २३,दलित महिला ८,दलित सात लगायतका कोटामा आयोगले विज्ञापन गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष