मन्त्रिपरिषद्को बैठक बस्दै,सचिव सरुवाको निर्णय हुने

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही सचिव तथा सहसचिवहरूको सरुवा हुने सम्भावना रहेको छ।
यस अघि गत सोमबार बसेको क्याविनेटले केही प्राविधिक सचिवहरुको सरुवा गरेको थियो । जस अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रविधि हेर्ने सचिव विश्ववावु पुडासैनीलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगेर त्यहाँबाट केशव शर्मा विडारीलाई शिक्षा विज्ञानको प्रविधि हेर्ने गरी सरुवा गरिएको थियो । यस्का अलवा सोही क्याविनेटले केही प्रदेशका सचिवहरुलाई संघीय मन्त्रालयमा ल्याउने निर्णय गरेको भए पनि सो निर्णय अझैं गुपचुप राखिएको छ ।

बिज्ञापन

आजको क्याविनेटबाट केही सचिव तथा सहसचिवहरुको समेत सरुवा हुन सक्ने बताइएको छ । भोलिदेखि निर्वाचन आचारसंहिता लाग्ने हुँदा आज बस्ने मन्त्रिपरिषद्ले सरुवा,बढुवा,नियुक्तिको काम तमाम पार्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष