सार्वजनिक सम्पत्ति हिनामिना प्रकरण : विद्युत् प्राधिकरणका केन्द्र प्रमुख कठघरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको ठहर गर्दै नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा कार्यरत तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइएको पुष्टि भएपछि तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत चार जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरिएको हो।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा वितरण केन्द्रमा कार्यरत रहँदा नियमविपरीत निर्णय र कार्यशैली अपनाई भ्रष्टाचारजन्य गतिविधि गरेको आयोगको दाबी छ।

अख्तियारले घटनासम्बन्धी विस्तृत अनुसन्धानपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। अब उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष