मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

काठमाडौँ । आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बैठक आह्वान गर्नुभएको हो।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

बिज्ञापन

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी महत्वपूर्ण निर्णय हुन सक्ने सम्भावना छ। विशेषगरी गृह सचिवको सरुवा एजेन्डामा पर्न सक्ने चर्चा छ। त्यस्तै, प्राविधिक समूहअन्तर्गतका केही सचिवहरूको समेत सरुवा हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

सरकारले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ सचिवस्तरमा हेरफेर गर्न लागेको बुझिएको छ। बैठकबाट हुने निर्णयले प्रशासनिक क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष