सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन जी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन जी ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नलिइ उनीहरु प्रदर्शनमा उत्रिए पछि प्रहरीले नियन्त्रणमा लिएको हो । यस अघि आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको थियो । तर जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई प्रदर्शनका लागि अनुमति दिएको थिएन ।

प्रशासनले अनुमति नदिए पनि सर्वपक्षीय सरकारको माग राखेर जेन–जीको मिराज ढुङ्गाना समूह काठमाडौंको माइतीघर मण्डलामा आन्दोलित भएको छ । जस्को नेतृत्वकर्ता मिराज भने सडकमा सुतेर प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले जेनजी अगुवा मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारी, निकोलस भुसाललगायत पक्राउ गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

बिशेष