गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

नेकपा एमालेको एघारौँ महाधिवेशनको नतिजा सार्वजनिक भएको छ । १९ पदाधिकारीमध्ये अध्यक्षसहित केपी शर्मा ओली समूहका १७ जना विजयी हुँदा पराजित ईश्वर पोखरेल पक्षका २ उम्मेदवार मात्र निर्वाचित भएका छन्।

बिज्ञापन

महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

बिज्ञापन

संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । सदस्यीय पदाधिकारीमध्ये उपाध्यक्षमा जितेका गोकर्ण र उपमहासचिवमा जितेका योगेशले ईश्वर पोखरेलको इज्जत जोगाइदिएको हुन ।

१९ पदाधिकारीमा १७ जना संस्थापन पक्षका रहेका छन् ।

बिज्ञापन

अध्यक्ष
केपी शर्मा ओली – १६६३
ईश्वर पोखरेल – ५६४

उपाध्यक्ष (५ जना निर्वाचित)

पृथ्वीसुव्वा गुरुङ – १७३७ (ओली प्यानल)
विष्णुप्रसाद पौडेल – १६७५ (ओली प्यानल)
रामबहादुर थापा – १५१६ (ओली प्यानल)
गोकर्णराज विष्ट – १३६८ (ईश्वर प्यानल)
रघुजी पन्त – १२५८ (ओली प्यानल)
गुरुप्रसाद बराल -११३७ (ओली प्यानल)
विन्दा पाण्डे – ९२१ (ईश्वर प्यानल)
अरुण नेपाल – ४३९ (ईश्वर प्यानल)
पर्शुराम मेघि गुरुङ्ग – ४६१ (ईश्वर प्यानल)
टकं प्रसाद कार्की – ३५८ (ईश्वर प्यानल)
भीमप्रसाद आचार्य – २६५
महासचिव
शंकर पोख्रेल – १२२८ (ओली प्यानल)
सुरेन्द्रप्रसाद पाण्डे – ९९९ (ईश्वर प्यानल)

उपमहासचिव (३ जना निर्वाचित)
लेखराज भट्ट – १४५२ (ओली प्यानल)
रघुवीर महासेठ – १३६८ (ओली प्यानल)
योगेश भट्टराई – १३४१ (ईश्वर प्यानल) विष्णुप्रसाद रिमाल – १०९१ (ओली प्यानल)
आनन्द प्रसाद पोख्रेल – ६३५ (ईश्वर प्यानल)
वैजनाथ चौधरी – ५१७ (ईश्वर प्यानल)
राजेन्द्र प्रसाद गौतम – २७०

सचिव (९ जना निर्वाचित)
महेश बस्नेत – १५४४ (ओली प्यानल)
शेरधन राई – १५३० (ओली प्यानल)
पद्मा कुमारी अर्याल – १५३० (ओली प्यानल)
छविलाल विश्वकर्मा – १५०६ (ओली प्यानल)
हिक्मत कुमार कार्की – १३३७ (ओली प्यानल)
खगराज अधिकारी – १३३१ (ओली प्यानल)
यमलाल कडेल – ११८५ (ओली प्यानल)
राजन भट्टराइ – ११८१ (ओली प्यानल)
भानुभक्त ढकाल – ११०८ (ओली प्यानल)
गोकुल प्रसाद बास्कोटा – १०३० (ईश्वर प्यानल)
रचना खड्का – ८७७ (ईश्वर प्यानल)
ठाकुर प्रसाद गैरे – ८८३ (ईश्वर प्यानल)
कर्णबहादुर थापा – ८४७ (ईश्वर प्यानल)
विनोद प्रसाद ढकाल – ६८४ (ईश्वर प्यानल)
कृष्ण गोपाल श्रेष्ठ – ६२५ (ईश्वर प्यानल)
अग्नि प्रसाद खरेल – ५१६
लाल बाबु पण्डित – ४९६
पेम्वा लामा – ४९३
पुरुषोत्तम पौडेल – ४६२
इन्द्रलाल साप्कोटा – ४०५

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष