गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

नेकपा एमालेको एघारौँ महाधिवेशनको नतिजा सार्वजनिक भएको छ । १९ पदाधिकारीमध्ये अध्यक्षसहित केपी शर्मा ओली समूहका १७ जना विजयी हुँदा पराजित ईश्वर पोखरेल पक्षका २ उम्मेदवार मात्र निर्वाचित भएका छन्।

बिज्ञापन

महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

बिज्ञापन

संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । सदस्यीय पदाधिकारीमध्ये उपाध्यक्षमा जितेका गोकर्ण र उपमहासचिवमा जितेका योगेशले ईश्वर पोखरेलको इज्जत जोगाइदिएको हुन ।

१९ पदाधिकारीमा १७ जना संस्थापन पक्षका रहेका छन् ।

बिज्ञापन

अध्यक्ष
केपी शर्मा ओली – १६६३
ईश्वर पोखरेल – ५६४

उपाध्यक्ष (५ जना निर्वाचित)

पृथ्वीसुव्वा गुरुङ – १७३७ (ओली प्यानल)
विष्णुप्रसाद पौडेल – १६७५ (ओली प्यानल)
रामबहादुर थापा – १५१६ (ओली प्यानल)
गोकर्णराज विष्ट – १३६८ (ईश्वर प्यानल)
रघुजी पन्त – १२५८ (ओली प्यानल)
गुरुप्रसाद बराल -११३७ (ओली प्यानल)
विन्दा पाण्डे – ९२१ (ईश्वर प्यानल)
अरुण नेपाल – ४३९ (ईश्वर प्यानल)
पर्शुराम मेघि गुरुङ्ग – ४६१ (ईश्वर प्यानल)
टकं प्रसाद कार्की – ३५८ (ईश्वर प्यानल)
भीमप्रसाद आचार्य – २६५
महासचिव
शंकर पोख्रेल – १२२८ (ओली प्यानल)
सुरेन्द्रप्रसाद पाण्डे – ९९९ (ईश्वर प्यानल)

उपमहासचिव (३ जना निर्वाचित)
लेखराज भट्ट – १४५२ (ओली प्यानल)
रघुवीर महासेठ – १३६८ (ओली प्यानल)
योगेश भट्टराई – १३४१ (ईश्वर प्यानल) विष्णुप्रसाद रिमाल – १०९१ (ओली प्यानल)
आनन्द प्रसाद पोख्रेल – ६३५ (ईश्वर प्यानल)
वैजनाथ चौधरी – ५१७ (ईश्वर प्यानल)
राजेन्द्र प्रसाद गौतम – २७०

सचिव (९ जना निर्वाचित)
महेश बस्नेत – १५४४ (ओली प्यानल)
शेरधन राई – १५३० (ओली प्यानल)
पद्मा कुमारी अर्याल – १५३० (ओली प्यानल)
छविलाल विश्वकर्मा – १५०६ (ओली प्यानल)
हिक्मत कुमार कार्की – १३३७ (ओली प्यानल)
खगराज अधिकारी – १३३१ (ओली प्यानल)
यमलाल कडेल – ११८५ (ओली प्यानल)
राजन भट्टराइ – ११८१ (ओली प्यानल)
भानुभक्त ढकाल – ११०८ (ओली प्यानल)
गोकुल प्रसाद बास्कोटा – १०३० (ईश्वर प्यानल)
रचना खड्का – ८७७ (ईश्वर प्यानल)
ठाकुर प्रसाद गैरे – ८८३ (ईश्वर प्यानल)
कर्णबहादुर थापा – ८४७ (ईश्वर प्यानल)
विनोद प्रसाद ढकाल – ६८४ (ईश्वर प्यानल)
कृष्ण गोपाल श्रेष्ठ – ६२५ (ईश्वर प्यानल)
अग्नि प्रसाद खरेल – ५१६
लाल बाबु पण्डित – ४९६
पेम्वा लामा – ४९३
पुरुषोत्तम पौडेल – ४६२
इन्द्रलाल साप्कोटा – ४०५

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष