यी १५ निकायका ओएनएम स्वीकृत

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।

बिज्ञापन

१५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

बिज्ञापन

मन्त्रिपरिषदको यो निर्णयपछि स्वास्थ्य क्षेत्रका संरचना, जनशक्ति तथा संस्थागत व्यवस्थापन सुधारका लागि आवश्यक अध्ययन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्न बाटो खुलेको छ।

सरकारले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा अस्पताल, नारायणी अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, भरतपुर अस्पतालमा बनिरहेको ट्रमा सेन्टर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय औषधि प्रयोगशालाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी १५ निकायका ओएनएम स्वीकृत

जेन्जी सिद्धान्तअनुरूप सेवा प्रवाह: भक्तपुर नापी प्रमुखको स्पष्ट घोषणा

कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त

मन्त्रिपरिषद्को २७ बुँदे निर्णय सार्वजनिक

जनचेतना डकुमेन्ट्रीको नाममा ‘गुणगान भिडियो’, ७ जनामाथि मुद्दा

१७१ नायब सुब्बा तहका कर्मचारीको सरुवा

आत्मचेतनाको खोज : भित्री संसारको यात्रामा

जाँचबुझ आयोगले लियो पूर्व गुप्तचर प्रमुख थापाको बयान

बिशेष