बिज्ञापन
संघीय संसद सेवाका तीन अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले तीन अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
संघीय संसद सेवामा उपसचिवका तीन पद रिक्त भएसँगै बढुवाका लागि गत असोज ३१ मा प्रकाशित सूचनाका आधारमा उमेद्धारहरुलाई बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
बिज्ञापन
बढुवाका लागि सिफारिस भएकाहरुमा कम्युटर अपरेटर शैलेन्द्र घिमिरे,शाखा अधिकृतद्धय भानु पोखरेल र प्रमिला पौडेल गौतम रहेकाछन् । उनीहरुलाई कार्यक्षमता मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%






















