९६ विद्यार्थी लाभान्वित : Elevation Vital Nepal को न्यानो कपडा तथा खेलकुद सामाग्री वितरण

 Elevation Vital Nepal संस्थाले श्री नवजीवन आधारभूत विद्यालयमा अध्ययनरत ९६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाद्वारा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्यले  ज्याकेट वितरण गरिएको हो ।

बिज्ञापन

बिज्ञापन

त्यस्तै, विद्यालयको स्वच्छता र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले Elevation Vital Nepal ले विद्यालयलाई डस्टबिन तथा विभिन्न खेलकुद सामाग्री समेत प्रदान गरेको विद्यालयका अनि बिद्यालयको प्र. अ. साम्देन थोक्राले जानकारी  दिएका छन् । सामाग्री हस्तान्तरणपछि विद्यालय प्रशासनले संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।

 

बिज्ञापन

कार्यक्रमका दौरान संस्थाका प्रतिनिधिहरूले समुदाय र विद्यालयसँग सहकार्य गर्दै शिक्षामा पहुँच र सुविधा विस्तारमा निरन्तर योगदान पुर्‍याइरहने Elevation Vital Nepal का डाइरेक्टर कारदावा गलान प्रतिबद्धता व्यक्त गरेका छन् । यस अगाडि पनि उक्त संस्थाले विद्यालयमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष