१९ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ पुनःएकपटक उपसचिव तहमा ठूलो हदबदल गरेको छ। मन्त्रालयले ६ जना प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइने गरी कुल १९ उपसचिवको सरुवा गरी विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा तोकिएको छ।

बिज्ञापन

ताजा निर्णयअनुसार ६ उपसचिवलाई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बाँकी १३ जनालाई भने मन्त्रालयअन्तर्गतका अन्य निकाय तथा केन्द्रीय कार्यालयहरूमा कार्यरत रहँदै आएको ठाउँबाट स्थानान्तरण गरी नयाँ जिम्मेवारी तोकिएको छ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष