जेनजी युवालाई वार्ताको लागि बाराका सिडिओ मिश्रले गरे आह्वान

कफ्यू जारी रहेका बेला सिमरा क्षेत्रमा जेन–जी आन्दोलनकारीले प्रदर्शन जारी राखेपछि प्रहरीले नियन्त्रणको प्रयासस्वरूप अश्रुग्यास फ्याँकिएको छ। घटनामा केही प्रदर्शनकारी घाइते भएको प्रहरी स्रोतले जनाएको छ।

बिज्ञापन

स्थानीय प्रशासनले बिहानैदेखि लागु कफ्यूको पालना गर्न आग्रह गर्दै आएकोमा जेन–जी समूहका कार्यकर्ताले सिमरा चोकमै नाराबाजी जारी राखेपछि परिस्थिति तनाबपूर्ण बनेको हो।

बिज्ञापन

इसैबीच, प्रमुख जिल्ला अधिकारी (सीडिओ) ले वार्ताका लागि जेन–जी समूहका प्रतिनिधिहरूलाई सदरमुकाम कलैया बोलाएको स्रोतले बतायो। तर सिमरामै बसेका आन्दोलनकारी नेताहरू वार्ता भ्रमणमा नजाने अडानमा देखिएका छन्।

आन्दोलनकारीहरूले आफूहरूमाथि “दमन गरिएको” आरोप लगाउँदै आन्दोलन झनै तीव्र बनाउने चेतावनी दिएका छन्। प्रशासनले भने स्थिति नियन्त्रणमा रहेको र कफ्यू उल्लंघन नगर्न सबैलाई आग्रह गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष