संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २७ जना कर्मचारीको सरुवा गरेको छ। प्राप्त गरेको विवरणअनुसार सरुवामा उपसचिवदेखि नासु–खरिदारसम्मका अधिकारी समावेश छन्।
बिज्ञापन
मन्त्रालयले तीन उपसचिव, १० शाखा अधिकृत र १५ जना नासु–खरिदार गरी जम्मा २७ जनाको सरुवा सूची सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार नियमित समायोजन र आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन सहज बनाउन सरुवा प्रक्रिया अघि बढाइएको बताइएको छ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%






















