थप १२ उपसचिवको सरुवा,६ मन्त्रालयमा आउँदा तीनलाई नगरपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार थप १२ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले गरेको सरुवा सूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासनको स्थानीय प्रशासन शाखा हेर्दै आएका भिमकान्त पौडेल रक्षा मन्त्रालयमा पुगेका छन भने बुटवल राजश्व चलाएर राजश्व अनुसन्धान फर्किएका विवेक घिमिरे सामान्यको अतिरिक्त समूहमा आइपुगेका छन् । यस्तै,दोधारा चाँदनी नगरपालिकाबाट खेमराज खत्री भूमि मन्त्रालय,भेरी नगरपालिका जाजरकोटबाट रोमबहादुर महतलाई जिसस जुम्लामा पठाइएको छ भने कपिलवस्तु नगरपालिकाबाट पुनाराम पौडेल जिसस पाल्पा पुगेका छन् । सरुवा भएकामध्ये ६ जनालाई मन्त्रालय,तीन जनालाई प्रमुख प्रशासकीय अधिकृत र बाँकी तीन जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।

बिज्ञापन

बिज्ञापन

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष