अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत

सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत २५८ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृति गरेको छ ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद्का बैठकले स्वास्थ्इ तथा जनसंख्या मन्त्राय अन्तर्गत स्वास्थ्य वीमा वोर्ड,काठमाडौं गेटा अस्पताल,सुशील कोइराला क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालका लागि अधिकृत स्तरका २५८ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

बिज्ञापन

यस्का अलवा क्याविनेटले उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको ओएण्डएम स्वीकृत गर्ने,स्वास्थ्य सेवा विभागको महानिर्देशक टंक बराकोटीको राजीनामा स्वीकृत गर्ने,राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने,भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

एकातिर दरबन्दी कटौती गर्ने चर्चा र तयारी भइरहँदा अर्काेतिर अस्थायी दरबन्दी थप्न मन्त्रिपरिषद्ले स्वीकृत दिएको हो ।

बिज्ञापन

एकातिर सरकारले, गृह, अर्थ लगायतका मन्त्रालयमा कर्मचारीको दरबन्दी घटाउने नीति लिएको छ र सोही अनुसार केही मन्त्रालयले दरबन्दी कटौती पनि गरेका छन् । जस्तो हालैमात्र अर्थ मन्त्रालयले ३०२ कर्मचारीको दरबन्दी कटौती गरेको छ । यसरी सरकारको नीति विपरित स्वास्थ्य मन्त्रालयमा भने एकै पटक २५६ अधिकृतस्तरका कर्मचारी दरबन्दी थप्न लागेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सैनिक कल्याणकारी कोष : जवानको नाममा संरक्षित शक्ति, कि सीमित वर्गको सुविधा?

दोहोरो सुविधा नियन्त्रणमा सरकारको कडाइ, ओलीले फिर्ता गरे सरकारी गाडी

ट्रेड युनियन हटाएर मात्रै समृद्धि आउँदैन

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

बिशेष