पब्लिक सर्भिस इन्टरनेशनल (PSI) को नयाँ नेतृत्व चयन, अध्यक्षमा उत्तम कटुवाल निर्वाचित

काठमाडौं । पब्लिक सर्भिस इन्टरनेशनल (PSI) नेपालको चौथो साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ। सभाबाट उत्तम कटुवाल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।

बिज्ञापन

कटुवाल हाल नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्षसमेत रहेका छन्। उनको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा राम प्रसाद पौडेल उपाध्यक्ष, बसन्ती महर्जन सचिव र उमेश बलौन कोषाध्यक्षका रूपमा निर्वाचित भएका छन्।

बिज्ञापन

त्यसैगरी सदस्यहरूमा रामजी घिमिरे, राजेन्द्र दाहा र गीता थिङ पौडेल निर्वाचित भएका छन्।

साधारण सभामा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको पेशागत हकहित, सेवा–सुविधा र संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गरिएको थियो। नयाँ नेतृत्वले कर्मचारी अधिकार र सेवा सुरक्षाका मुद्दामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

बिशेष