नापिका २१ हाकिमहरू फेरिए

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका २३ जना अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवा सूचनाअनुसार २१ जना प्रमुख नापी अधिकृत र दुई जना प्रमुख मालपोत अधिकृत (उपसचिव) को जिम्मेवारी हेरफेर गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख नापी अधिकृत जनकराज भट्टलाई महेन्द्रनगर, किशनसिंह बिष्टलाई नवलपरासी, सञ्जय छतकोलीलाई चाबहिल, सुदर्शनसिंह धामीलाई बेलबारी, अनिल कुँवरलाई लगनखेल, शिवप्रसाद लम्सललाई झापा, पूर्णप्रसाद पाण्डेलाई भक्तपुर र सुदिप श्रेष्ठलाई कलंकीमा सरुवा गरिएको छ।

सरुवासँगै मन्त्रालयले सम्बन्धित कार्यालयहरूलाई तत्काल कार्यभार हस्तान्तरण गरी नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बिज्ञापन

 

मन्त्रालय स्रोतका अनुसार थप केही नापी र मालपोत कार्यालयमा पनि आवश्यकतानुसार चाँडै सरुवा–बढुवा प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

बिशेष