संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले राईनास नगरपालिका र हरिपुर्वा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%






















