बरण्डामा रहेका ५ उपसचिव,८ अधिकृतको कामकाज सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बरण्डा (अतिरिक्त) समूहमा रहेका ११ कर्मचारीहरुलाई कामकाजका लागि खटाएको छ । मन्त्रालयले लामो समयदेखि अतिरिक्त समूहमा रहेका उपसचिव र शाखा अधिकृतहरुलाई कामकाजका लागि खटाएको हो ।

बिज्ञापन

मन्त्रालयले सो मन्त्रालयको बरण्डामा रहेका ११ कर्मचारीलाई कामकाजका लागि राष्ट्रिय योजना आयोगमा खटाएको छ । मन्त्रालयले बरण्डामा रहेका ५ उपसचिव र ८ अधिकृतहरुलाई कामकाजका लागि राष्ट्रिय योजना आयोगमा खटाएको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार उपसचिवहरु बन्दना झा,ईश्वर प्रसाद आचार्य,भीम बहादुर बुढा,श्रीधर पन्थी,सुरेन्द्र प्रधानलाई राष्ट्रिय योजना आयोगबाट माग भइ आए बमोजिम आयोगमा कामकाजमा खटाएको मन्त्रालयले जनाएको छ ।

यस्तै शाखा अधिकृतहरु भिष्मराज भट्टराई, नविन गिरी,रेवत बहादुर बूढाथोकी,साकुन्तला अर्याल,नित्यराज भट्टराई,सन्देश मास्के,प्रयाश भट्टराई र तथ्यांक अधिकृत पुष्पराज शिवाकोटीलाई योजना आयोगमा कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष