लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (प्राविधिक), खरिदार पदको परीक्षा कार्यक्रम संशोधन गरेको छ । तराईका विभिन्न जिल्लामा आन्दोलनका कारण लोकसेवा आयोगले लिखित परीक्षाको कार्यक्रम संशोधन गरेको हो ।

बिज्ञापन

आयोगले शुक्रबार सूचना जारी गर्दै भोलिदेखि सञ्चालन हुने खरिदार वा सो सरहका पद तथा अन्य नेपाली सेनातर्फका विभिन्न पद, नेपाल बैंक लिमिटेड, नागरिक उड्ययन प्राधिकरण तर्फका विभिन्न पदका सबै लिखित परीक्षा को पूर्वनिर्धारित तालिका संशोधन गरिएको जनाएको छ। संशोधित तालिका अनुसार सबै कार्यक्रम अब एक सातापछि साउन २३ गतेदेखि सञ्चालन हुनेछन्।

बिज्ञापन

आयोगका अनुसार,१६ देखि २१ साउनसम्म आयोग कार्यालयहरूबाट सञ्चालन हुने उक्त परीक्षाहरू अब २३ देखि २८ साउनसम्म हुनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष