दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेन सरकार बनेको दुई महिना पछि पहिलो पटक मुख्य सचिवको अध्यक्षतामा मुख्य सचिव सचिव बैठक बसेको छ । हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने प्रचलन रहेको भए पनि बालेन प्रधानमन्त्री भए पछि पहिलो पटक बसेको मुख्य सचिव सचिव बैठकमा समेत आधा दर्जन एजेन्डामा छलफल भएको थियो ।
सचिवहरूले निजामती सेवा विधेयकका विषयमा मुख्यसचिव सुमनराज अर्यालसँग चासो र असन्तुष्टि राखेका बैठकमा हुन ।

बिज्ञापन

बैठकमा सहभागी सचिवका अनुसार जेन–जी आन्दोलनका क्रममा जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारीसाधनको लिलामी प्रक्रिया, मन्त्रालय तथा सरकारी निकायहरूको संगठन तथा व्यवस्थापन सम्बन्धी कार्यको प्रगति, तत्काल कार्यान्वयन गर्नुपर्ने योजनाहरू र कार्यविधिसम्बन्धी विषयमा छलफल भएको थियो ।

बिज्ञापन

बैठकमा संघीय निजामती सेवा विधेयकमा राखिएको ५५ र ३० को प्रावधान, छड्के प्रवेश,कृष्णहरि पुष्करमाथि भएको धरपकड र कारवाहीको बिषयमा सचिवहरुले चासो राख्दै असन्तृष्टि व्यक्त गरेको बैठकमा सहभागी एक सचिवले जनाए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष