महावीर पुन विज्ञान प्रविधि,गृहमा सुदन फर्कदै

सरकारले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई फर्काउने भएको छ । गुरुङलाई गृहमन्त्री नियुक्त गर्न लागिएको हो । शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। आजै अपराह्न ३ बजे शपथ ग्रहणको तयारी गरिएको छ।

बिज्ञापन

यसअघि विवादमा आएपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिले सफाइ दिएपछि उनी फेरि गृह मन्त्रालय फर्किन लागेका हुन्। पूर्वगृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङको सम्पत्ति विवरणबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको थियो । समितिले सरकारलाई ९ वटा सुझाव दिएको थियो । यस्तै सरकारले शिक्षा मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्। उनलाई आजै विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री नियुक्त गर्न लागिएको हो ।

बिज्ञापन

पुन यस अघि सुशीला कार्कीको सरकारमा शिक्षा मन्त्रीको भूमिकामा थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष