१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

सर्वोच्च अदालतमा डा मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीशहरुको बरिष्ठतम् पद खोसिएको छ भने कामू प्रधानन्यायधीश सपना मल्ल प्रधान २० लामो विदा स्वीकृत गराएर बसेकी छिन् ।

बिज्ञापन

हिजोमात्र संसदीय सुनुवाई,अनुमोदन,शपथ र पदभार ग्रहण गरे शर्मा ३३ औं प्रधानन्यायधीश बनेसँग सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छिन् । सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै्र सर्वाेच्चमा असन्तृष्टि देखिएको छ ।

बिज्ञापन

उता,प्रधानन्यायाधीशमा सिफारिस भएको भोलिपल्टदेखि इजलासमा बस्न छाडेका डा मनोज शर्मा आजबाट इजलाशमा फर्किएका छन्। आज श्रीकान्त पौडेल र प्रधानन्यायधीश मनोज शर्माको संयुक्त इजलाश तोकिएको छ । यता शर्मा प्रधानन्यायाधीश भएर फर्किएकै दिनदेखि न्यायाधीश मल्ल भने बिदामा बसेकी हुन ।

यसैबीच सर्वाेच्चका बरिष्ठतम न्यायधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको ‘डिजिटल डकुमेन्ट एक्सेस सेवा”

बिशेष