यस्ता छन मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

 

बिज्ञापन

मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । आज बिहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
यस्तै,बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

बिज्ञापन

भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको बताए ।

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय मन्त्रालयको संख्या १७ मा बनाइयो,यी मन्त्रालय हुँदैछन् खारेज

यस्ता छन मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रधानमन्त्री बालेनले संसदमा जबाफ नदिने,जुधाए मन्त्रिपरिषद्को बैठक

पक्राउ परे नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिँदै

बीवाइडी आयातमा ठूलो कर छली आशंका: ‘१०० किलोवाटभन्दा कम’ देखाएर अर्बौँ राजश्व छलि

बिशेष