भ्रष्टाचार मुद्धामा सहसचिव गुरुङलाई सफाइ

भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सहसचिव कुमानसिंह गुरुङले सफाइ पाएका छन्। गत २० पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेसँगै स्वत निलमबनमा परेका सहसचिव गुरुङले चार महिना पछि सफाइ पाएका हुन ।

बिज्ञापन

उनी पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आर्थिक वर्ष ०७८/ ७९ मा कुस्मा नगरपालिका– ७ स्थित खरेहामा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको दावी सहित अख्तियार विशेष अदालतमा पुगेको थियो । अख्तियारले उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको थियो । त्यस्तै, नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्माविरुद्ध १७ लाख दुई हजार ३४१, तत्कालीन इन्जिनियर आशिष शाक्यलाई ९६ लाख ४१ हजार ८७४ र ठेकेदार मल्ल कन्स्ट्रक्सन तथा त्यसका प्रोपाइटर लालबहादुर मल्लसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो मागदाबी लिएर मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका छन्। बिशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठो इजलासले मंगलबार सफाइको फैसला सुनाएको हो।

बिज्ञापन

भ्रष्टाचार मुद्धा दायर हुँदा उनी बाग्लुङको प्रमुख जिल्ला अधिकारी थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा सहसचिव गुरुङलाई सफाइ

सामान्यका सहसचिव बर्षदिनदेखि सम्पर्कविहिन

अघि बढ्यो राजस्व अनुसन्धान विभाग खारेजी प्रक्रिया

शैक्षिक वृत्ति पाएका २८ जनाले बीचमै छाडे पढाई, सामान्यले व्याजसहित फिर्ता माग्यो पैसा

ट्रेड युनियनमाथि आक्रमण नगर्न प्रचण्डको चेतावनी

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

बिशेष