मन्त्रिपरिषद् बैठक बस्दै

 मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन -बालेन्द्र_शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

बिज्ञापन

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।

बिज्ञापन

आजको बैठकले सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गर्न सक्ने बताइएको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने तयारी अघि बढाइएको हो ।

महानिरीक्षक पदका लागि एआईजीद्वय नारायणदत्त पौडेल र वंशिधर दाहालबीच प्रतिस्पर्धा रहेको छ । पौडेल दाहालभन्दा करिब पाँच महिना अघि एआईजीमा बढुवा भएकाले उनी अगाडि देखिएको बताइएको छ ।

बिज्ञापन

सशस्त्र प्रहरीमा नयाँ नेतृत्वको तयारी : अर्यालको अवकाशपछि एआईजी पौडेललाई महानिरीक्षक बनाउने सरकारको तयारी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ई- हाजिरी कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयको परिपत्र

मालपोत कार्यालय भक्तपुरबाट ११ जना पक्राउ

मन्त्रिपरिषद् बैठक बस्दै

सशस्त्र प्रहरीमा नयाँ नेतृत्वको तयारी : अर्यालको अवकाशपछि एआईजी पौडेललाई महानिरीक्षक बनाउने सरकारको तयारी

सहसचिव दाहाल, जहाँ बस्यो त्यही कमाल

जेन्जी युवाको रगतमा सुशीला कार्कीका पीए प्रकृति संरक्षण कोषको अध्यक्षसँगै समाज कल्याण परिषद्मा दोहोरो जिम्मेवारी

स्पाई क्यामेरासहित छड्के अभियानः १३ सयभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा

राजस्व अनुसन्धान विभाग हटेपछि वीरगन्ज भन्सारमा तस्करी मौलायो, सेटिङमा कर्मचारी सक्रिय

बिशेष