सामान्य प्रशासनमन्त्री अस्पतालमा भर्ना

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल पुग्नुपरेको छ। उच्च ज्वरो आएपछि उनी बिहीबार उपचारका लागि काठमाडौंको सिभिल अस्पताल पुगेकी थिइन्।

बिज्ञापन

अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि तत्काल केही दिन पूर्ण आराम गर्न सुझाव दिएका छन्। चिकित्सकीय परामर्शपछि मन्त्री रावल उपचारपछि घर फर्किएकी हुन्।

बिज्ञापन

मन्त्री रावलको निजी सचिवालयका अनुसार पछिल्ला केही दिनदेखि असहज महसुस भइरहेपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। अस्पतालमा गरिएको जाँचमा उच्च ज्वरो देखिएपछि चिकित्सकले आवश्यक औषधि सेवन गर्न र आराम गर्न सल्लाह दिएका थिए।

सचिवालयका अनुसार हाल मन्त्री रावलको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनी घरमै आराम गरिरहेकी छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष