‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको जितमा नेपाली सेना,बारबार फाउण्डेसन, र कार्की सरकारको ठूलो भूमिका रहेको आरोप लगाएका छन् ।

बिज्ञापन

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेना,बारबरा फाउन्डेसन,टीओबीको ठूलो हात रहेको आरोप लगाउँदै उक्त विजयलाई जादुमयी भन्दै बाह्य तथा अदृश्य शक्तिहरूले प्रभाव पारेको आरोप लगाए । उनले ‘टीओबी, एआई, एल्गोरिदम’ जस्ता प्रविधिगत तथा प्रचार माध्यमहरूले राष्ट्रियता, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका पक्षधर नेताहरूलाई नकारात्मक रूपमा चित्रित गरेको दाबी गरे ।

बिज्ञापन

उनका अनुसार यस्ता माध्यमहरूले नायकलाई खलनायक र खलनायकलाई नायक बनाउने काम गरेको आरोप लगाउँदै उनले यसले राजनीतिक सन्तुलनमा असर पारेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

बिशेष