धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गरिने

सरकारले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा भएको दुर्घटनाको बिषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।

बिज्ञापन

हिजो राती पोखरबाबाट छुटेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका ५ भैसीगौडामा अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खस्दा १९ जनाको र मृत्यु भएको थियो भने बाँकी २२ जना घाइते अवस्थामा छन् ।

बिज्ञापन

जसमध्ये केहीको कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र बाँकीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही बिषयमा छानबिन गर्न समिति बनाइने भएको हो । सो घटनाबारे छलफल गर्न सोमबार बिहान गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति आकस्मिक बैठक बसेको थियो ।

बिज्ञापन

यद्यपि कस्को नेतृत्वमा छानबिन समिति बनाउने भन्ने बिषयमा निष्कर्ष निस्किएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष