निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनसँग जोडिएका समसामयिक विषयमा साझा धारणा बनाउन मन्त्रीहरू सहभागी बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

बिज्ञापन

बैठकमा निर्वाचन आचारसंहिता, चुनावी व्यवस्थापन र स्वच्छ तथा निष्पक्ष मतदान सुनिश्चित गर्ने उपायबारे केन्द्रित छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरोकारवाला निकायबीच समन्वय बढाएर निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको हो।

बिज्ञापन

उता, चुनावी कार्यतालिकाअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मंगलबारका लागि तोकिएको छ। तर दलभित्र उम्मेदवार छनोटमा देखिएको व्यस्तता र आन्तरिक व्यवस्थापनका कारण केही राजनीतिक दलले मिति केही दिन पछाडि सार्न निर्वाचन आयोगसँग अनुरोध गरिरहेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष