नायब सुब्बा बन्ने अवसर लोकसेवाले खोल्यो १८३ पदमा विज्ञापन

लोकसेवा आयोगले ठूलो संख्यामा नायब सुव्वा तहको विज्ञापन खुलाएको छ ।
आयोगले निजामती,संघीय संसद सेवा र राष्ट्रिय मानव अधिकार सेवाका लागि खुला तथा समावेशी पदहरुका लागि दरखास्त आह्वान गरेको हो । आयोगले देशैभरका विभिन्न कार्यालयबाट गरी कूल १८३ जना नायब सुव्वा माग गरेको छ ।
जस अनुसार,आयोगको धनकुटा कार्यालयबाट खुलातर्फ १२,महिला ३,आदिवासी जनजाती ३,मधेसी,दलित र अपाङ्ग एक एक गरी ३ गरी कूल २१ नासु माग गरिएको छ ।
यस्तै लोकसेवा आयोग जलेश्वर कार्यालयबाट खुला १७,महिला ८,आदिबासी जनजाती ५,मधेसी ४,दलित २ र अपाङ्ग १ गरी ३७ पदका लागि विज्ञापन खोलेको छ,आयोगले ।
यस्तै,लोकसेवा आयोग केन्द्रिय कार्यालयबाट खुला २६,महिला ९,आदिबासी जनजाती ७,मधेसी ५,दलित २ र अपाङ्ग २ गरी कूल ५१ पदका लागि आयोगले दरखास्त आह्वान गरेको छ । आयोगको पोखरा कार्यालयबाट खुला ९,महिला ४,आदिबासी जनजाती २,मधेसी ३,दलित १ र पिछडिएको क्षेत्रबाट १ गरी कूल २० पदमा दरखास्त आह्वान गरेको छ,आयोगले ।
यस्तै,बुटवल कार्यालयबाट १५,सुर्खेत कार्यालयबाट १३ र दिपायल कार्यालयबाट १३ गरी कूल

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

बिशेष