उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमालेको महाधिवेशनअन्तर्गत अहिले २३१ को मतगणना सकिएको छ। जसमा अध्यक्षमा केपी शर्मा ओली अगाडि देखिएका छन् भने महासचिवमा शंकर पोखरेल । यस्तै उपमहासचिव लेखराज भट्टले १४७ मत पाउँदा, योगेश भट्टराईले सबैभन्दा बढी १४० मत ल्याएका छन् । रघुवीर महासेठ १२६,विष्णुप्रसाद रिमाल १०५ मत ल्याउँदा आनन्द पोखरेल ७१,वैजनाथ चौधरी ५४ र राजेन्द्र प्रसाद गौतम २६ मत पाएका छन् ।

बिज्ञापन

यस्तै, सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । यस्तै हिक्मत कुमार कार्की १३८ मत पाउँदा यमलाल कडेलले १२७ मत पाएका छन् भने राजन भट्टराइले ११३ भानुभक्त ढकाल १०७ ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना मैदानमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष