कुलमानलाई सर्वाेच्चको धक्का,विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य पुनर्स्थापित

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ ।

बिज्ञापन

जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर त्यहाँ मनोज सिलवाललाई नियुक्त गरेका थिए । गत असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन

केपी ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो । सो को बदला लिँदै कुलमान ऊर्जामन्त्री बनेसँगै शाक्यलाई मन्त्रिपरिषद्ले हटाउने निर्णय गरेको थियो उक्त निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेका थिए ।

शाक्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन आदेश दिएको हो ।

बिज्ञापन

सर्वाेच्चको यो आदेशले मन्त्री कुलमान घिसिङलाई धक्का लागेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

बिशेष