मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।
बिज्ञापन
बिज्ञापन
बैठकमा नेपाल प्रहरीका चार डिआइजीको एआइजीमा बढुवा लगायत एजेन्डा छन्।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





















