मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ मन्त्रीहरूले आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

बिज्ञापन

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र र पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेको खबर सार्वजनिक भइसकेको छ । तर यी नाममा अन्तिम समयमा केही फेरबदल हुन सक्ने सम्भावना पनि देखिएको छ ।

बिज्ञापन

गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले अहिले सम्म तीन मन्त्रीको साथमा सरकार सञ्चालन गरिरहेकी छन् । मन्त्रिपरिषद् विस्तारपछि सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष