अन्तरिम सरकार प्रमुखको रुपमा सुशीला कार्कीले आजै शपथ लिँदै, संसद् विघटन हुने

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । राष्ट्रपति भवन शीतल निवासमा यस्तो सहमति जुटेको हो ।

बिज्ञापन

आज दिनभरको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल व्याक भएसँगै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए ।

बिज्ञापन

सुशीला कार्की निकट सूत्रका अनुसार आजै साढे ८ :४५ बजे सपथ गराउने तयारी भएको छ ।

उक्त स्रोतका अनुसार,आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुँदैछ । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन । अहिले शीतलनिवासमा कानुनविद्हरुसँगको परामर्शमा प्रतिनिधिसभा विघटनको मस्यौदा लेख्ने काम भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष