शक्ति र उन्मादले मैमत्त बादशाह बनेका केपी शर्मा ओलीले २० जनाको ज्यान लिएर, सयौँ युवापुस्ताका नागरिकलाई अंगभंग गराएर, आफ्नै लगायत सबैजसो शीर्ष नेता र मन्त्रीहरूको घर जल्ने परिस्थिति सिर्जना गरेपछि ओलीले मंगलबार दिउँसो राजीनामा दिएका छन्।
उनले दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
बिज्ञापन
उनै ओली राजीनामा पछि सरकारी निवास बालुवाटार छाडेका छन् । पदबाट राजीनामा दिएलगत्तै उनी बालुवाटारबाट भागेको बताइएको छ ।
बिज्ञापन
बालुवाटार छाडेर ओली अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





















