काङ्ग्रेसलाई उपमहासचिव भण्डारीको चेतावनी: समयमै सरकार छोड्नुहोस्, नभए कार्यकर्ता छाड्छन्

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसलाई सरकार छोड्न आह्वान गरेका छन्।

बिज्ञापन

उनले लेखेका छन्, “यथासक्य कांग्रेसले अव सरकार छोड्नुपर्छ। अझैपनी प्रधानमन्त्री पाइहाल्छ कि भन्ने आशामा सत्तामा टासिएर बस्दछ भने लाखौं कार्यकर्ताहरू कांग्रेस छाड्न तयार हुनुपर्छ। लोकतन्त्रमा जनताले सिमित अधिकार दिएर कुनै पार्टीलाई सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएका हुन्छन्। तर अधिकारको दुरूपयोग भएमा सत्ताच्युत गर्ने तागत सार्वभौम जनतामा नै हुन्छ। समयमै सतवुद्धी देउ, पशुपतिनाथ।”

बिज्ञापन

भण्डारीको यो अभिव्यक्ति पार्टी भित्र राजनीतिक छलफल र सरकारको वर्तमान कार्यशैलीमा असन्तोषको संकेतको रूपमा लिइएको छ। उनका समर्थकहरूले यसलाई पार्टीको नेतृत्वमा सुधार र जिम्मेवारीको आग्रहको रुपमा व्याख्या गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष