गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ।

बिज्ञापन

यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौंमा प्रदर्शनका क्रममा १९ जनाको मृत्यु, सीडीओको ‘रबर गोली’ निर्देशन विवादमा

मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

राजीनामा दिने मुडमा गृहमन्त्री

विदेशमा सन्तान, देशमा दमन? आलोचना बढेपछि सीडीओ रिजालको फोटो हटाइयो

ललितपुर प्रशासनले निषेधित क्षेत्र तोक्यो,काठमाडौंको सिडियोको फोटो वेव साइडबाटै हट्यो

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू

सातौदेखि नवौं तहका १८७ कर्मचारीको सरुवा

बिशेष