बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषदको बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा आजको परिस्थितिसहित समसामयिक विषयमा विस्तृत छलफल हुने बताइएको छ।

बिज्ञापन

 

बिज्ञापन

आजै जेनजी पुस्ताले काठमाडौंसहित देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए। काठमाडौं र इटहरीमा प्रदर्शन तीव्र हुँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। यस क्रममा अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

 

बिज्ञापन

सरकारले परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षा संयन्त्र सक्रिय पारेको छ भने मृतकका परिवारलाई राहत र घाइतेको उपचारबारे पनि मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष