सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।

बिज्ञापन

आइतबार नेपाल सरकारका पूर्वसचिव ई देवेन्द्र कार्की, ई सुशील चन्द्र तिवारी र ई मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।

बिज्ञापन

जसमध्ये ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते अवकाश पाएका थिए । १३ असार २०८१ मा तिवारीले अवकाश पाएका हुन । यस्तै ६ जेठ २०८२ मा मधु भेटवालले अवकाश पाएका थिए ।

सो पार्टीका सल्लाहकारमा नियुक्त भएका तिनै जना इञ्जिनियर हुन । विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।

बिज्ञापन

रास्वपापले गैरसदस्यहरुलाई समेत विज्ञताका आधारमा पार्टीको विज्ञ सल्लाहकारमा मनोनयन गर्न सक्ने ब्यवस्था गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष