शाखा अधिकृतको परीक्षामा ४३७५ उत्र्तिण,१७ को उत्तरपुस्तिका रद्ध

 

बिज्ञापन

लोकसेवा आयोगले शाखा अधिकृत तहको प्रथम पत्रको नतिजा सार्वजनिक गरेको छ । आयोगले शाखा अधिकृत पदका लागि गत चैत ३० गते लिएको प्रथम चरणको परीक्षा लिएको थियो । सो परीक्षामा सहभागी भएका २१ हजार ८ जना परीक्षार्थीहरुमध्ये ४ हजार ३७५ जनामात्र पास भएका छन् ।

बिज्ञापन

आयोगका अनुसार,१७ जनाको उत्तरपुस्तिका रद्ध गरिएको छ । उत्तरपुस्तिकामा की उल्लेख नभएका कारण उनीहरुको उत्तरपुस्तिका रद्ध गरेको आयोगले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

अख्तियार प्रमुख आयुक्त र न्यायधीश रेग्मीमाथि महाभियोग माग गर्दै निवेदन

प्रतिनिधि सभामा आज चार वटा विधेयक पेश हुँदै

बाढीले बगाउँदा पनि आत्तिएनन् सशस्त्रका गोताखोर रमेश, आफू बाँचेपछि मजदुरको जीवन बचाए

प्रधानमन्त्री कोषमा व्याट–३५ र ४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग

चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

बिशेष