सात बर्षसम्म आएन सदाचार नीति,लेखा समितिमा कार्यशाला गोष्ठी

संघीय संसद सचिवालय संसदीय प्रशिक्षण शाखाले सुशासन संबर्धनका लागि सदाचार नीतिको आवश्यकता विषयमा आज कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । उक्त गोष्ठीमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु, संसदका विभिन्न समितिका सभापतिहरु र नेपाल सरकारका सचिव र सहसचिव सहभागी हुने जनाइएको छ ।

बिज्ञापन

सार्वजनिक लेखा समितिको भवनमा मध्यान्ह १ बजे पछि हुने उक्त कार्यशाला गोष्ठीमा संघीय संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सुशासन संबर्धनका लागि सदाचार नीतिको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र माथि पूर्व मन्त्री तथा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र नेपाल सरकारका पूर्व सचिव डा दामोदर रेग्मीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले २०७४ सालमा राष्ट्रिय सदाचार नीतिको मस्यौदा ल्याएको भए पनि सो मस्यौदा ७ वर्ष सम्म अलपत्र परिरहेको सन्दर्भमा सो नीति ल्याउन यो कार्यशाला गोष्ठी सफल हुने विश्वास गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढिला सुस्ती नगर्न नापी कार्यालयको ध्यानाकर्षण

कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त

मन्त्रिपरिषद्को २७ बुँदे निर्णय सार्वजनिक

जनचेतना डकुमेन्ट्रीको नाममा ‘गुणगान भिडियो’, ७ जनामाथि मुद्दा

१७१ नायब सुब्बा तहका कर्मचारीको सरुवा

आत्मचेतनाको खोज : भित्री संसारको यात्रामा

जाँचबुझ आयोगले लियो पूर्व गुप्तचर प्रमुख थापाको बयान

पर्यटन सचिवमा मुकुन्द निरौला, सचिव मैनाली सार्वजनिक खरिदमा

बिशेष