एक पटकको पूरा चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काइवेलको नयाँ एसयुभी सार्वजनिक

बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। जी मोटर्सले बजारमा नयाँ कार ब्रान्ड ‘स्काइवेल’को बिक्री घोषणासँगै नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्काइवेल इटी५ सार्वजनिक गरेको हो।

बिज्ञापन

स्काइवेल इटी५ एक प्रिमियम लक्जरी एसयुभी हो। यसले एक पटकको पूरा चार्जमा ६२० किलो रेन्ज दिने कम्पनीको दाबी छ।

बिज्ञापन

यो गाडीमा ८५.६ किलोवाट आवरको लिथियम ब्याट्री प्याक दिइएको छ भने १५० किलोवाटको मोटर क्षमता पाउन सकिन्छ। यसमा ८ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी कम्पनीले दिने जनाएको छ।

स्काइवेल इटी५ले सिएनएपी सेफ्टी रेटिङमा ५ स्टार पाएको छ। कम्पनीले गाडीको विभिन्न विशेषतामध्ये सुरक्षालाई विशेष ध्यानमा राखेर निर्माण गरेको बताएको छ।

बिज्ञापन

स्काइवेल इटी५ ११ किलोवाटको केसी चार्जरबाट जम्मा ८ घण्टामा चार्ज हुन्छ भने ९० किलोवाटको डिसी फास्ट चार्जरबाट गाडीलाई डेढ घण्टामा चार्ज गर्न सकिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

भूमिसुधारका दुई कर्मचारी निलम्बित

कार्यकारी निर्देशक नियुक्ति गर्दा सचिवलाई पर्यो प्रेसर: एक नम्बरका उम्मेदवारलाई पछि पार्दै विवादित डा. जितेन्द्र परियार नियुक्त

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

बिशेष