रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

नेपाली महिलालाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए ।

बिज्ञापन

उनले भने,‘उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी एउटा पुरानो मुद्दा रहेछ । हामीले उहाँलाई एकछिन अघि ब्यूरो ल्याइपुर्याएका छौं । उहाँमाथि हाल अनुसन्धान भइरहेको छ ।’

अध्यक्ष घले बिरुद्ध २०७३ साउन २२ मा मुद्दा दर्ता भएको थियो । उक्त घटनामा संलग्न रहेका दुई जना फरार रहेको ब्युरोले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष