राजश्व छलेका रक्सी मालिक भारत फरार

आन्तरिक राजस्व कार्यालय लहानले उद्योगमा सिलबन्दी गरेपछि सिरहाको शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार भएका छन् ।राजस्व छलीमा कारबाहीमा परिने भएपछि उनी भारततर्फ भागेको हानिएका हुन् ।

बिज्ञापन

सिरहाको गोलबजार नगरपालिका ९ स्थित शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेपछि उद्योगमा सिलबन्दी गरिएको छ । आन्तरिक राजस्व कार्यालय, लहानले उद्योग र माडरस्थित गोदाम सिल गरेर यस विषयमा अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुन्य रिजालले कर्मचारी प्रेसलाई बताएका छन् ।अनुसन्धानका क्रममा राजस्व कार्यालयले उनलाई बयानका लागि बोलाएकामा उनी फरार भएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष