पित्तथैलीको अपरेसन गर्न गएका पुरुषको अस्पतालले भ्यासेक्टोमी गरेपछि…

एक जना युवक पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल गएका थिए । तर डाक्टरहरूले ती पुरुषको भ्यासेक्टोमी गरेर पठाएका छन् । ४१ वर्षका जोर्ज बसेतो कोर्दोबाको फ्लोरेन्सियो दियाज प्रोभिन्सियल हस्पिटलमा पित्तथैलीको अपरेसनका लागि गएका थिए ।

बिज्ञापन

अपरेसन फेब्रुअरी मंगलबार फेब्रुअरी २८ मा हुने भनिएको थियो । तर केही परिस्थितिका लागि अपरेसन बुधबारका लागि सर्‍यो । अपरेसनको दिनमा अस्पतालका एक कर्मचारी बिरामीको कोठामा आए । उनलाई स्ट्रेचरमा राखे अनि एक शब्द नसोधी, बिरामीको चार्ट नै नहेरी उनलाई शल्यक्रिया गर्ने कोठामा लगे । डाक्टरले पनि बिरामीको चार्टमा छड्के नजर लगाउने कष्ट गरेनन् । सो दिन जुन शल्यक्रिया गर्ने शेड्यूल थियो त्यही गरे । अर्थात् पित्तथैलीको शल्यक्रिया गर्न गएका पुरुषको भ्यासेक्टोमी गरियो ।

बिज्ञापन

जोर्जलाई होस आएपछि के भइरहेछ भन्ने पत्तो नै पाएनन् । एक जना डाक्टर उनलाई हेर्न आए । अनि उनलाई झट्का दिए । आफ्नो पित्तथैलीको अपरेसन नभएर भ्यासेक्टोमी भएको भनेर डाक्टरबाट उनले थाहा पाए । केही बेर त बिरामी अवाक भए । त्यसपछि उनी आत्तिन थाले । तर उनीसँग धेरै समय थिएन । उनको पित्तथैलीको शल्यक्रिया गरियो । कहाँ त्रुटी भयो अनि भ्यासेक्टोमी उल्ट्याउन के गर्नु पर्छ भनेर सोच्न लागे । एक अर्कालाई दोष लगाउन व्यस्त डाक्टरहरूले उल्टै जोर्जलाई बढी ‘ड्रामाटिक’ नहुन भनिरहेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन बालेन सरकारका सारथी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी प्रतिभा रावललाई

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री : अर्थमा स्वर्णिम, परराष्ट्र शिशिर,गृहमा सुदन

४६ अर्बको काँकडभिट्टा–लौकाही आयोजनामा ‘महाघोटाला’ : सिडिइ जगत प्रजापतिको सेटिङमा ठेकेदारलाई अर्बौं फाइदा, अख्तियार मौन

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष