य औसधि पसलेहरू हो !

 

बिज्ञापन

हामी,
भित्र रोइरहेको
हाम्रो काम गराइको कुरुपताले हो१

बिज्ञापन

हामी,
बाहिर हाँसिरहेको
नेपालको प्राकृतिक छटा
एवं सुन्दरताले हो

ए औषधि पसलेहरू हो

बिज्ञापन

तिमीहरूले
बाहिर हाँस्ने औसधि त
खूब बेचिरहेका छौ
त्यसका लागि
लाखलाख धन्यवाद

तर,
यहाँका मानिसलाई त
भित्र रुने रोगले पो
सताइरहेको छ नि
त्यसको निधानतर्फ पनि केही गर

उध्योगीहरूलाई
भित्र हाँस्ने
औसधि उत्पादनका लागि
अपिल गर१

अनि,
तिमी पनि भित्र हाँस्ने
औसधि बेच्न थाल

भित्रबाहिर जताततै
आफूपनि हाँस
अरूलाई पनि हँसाऊ

तिमी पनि हाँस
हामीलाई पनि हसाऊ

सामाजिक बगैंचालाई
हराभरा पार
यत्रतत्र सजाऊ

बाहिरिनेलाई यहीँ बसाऊ
य औसधि पसलेहरू हो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा, ३ हजार ६ सयभन्दा बढीको उपचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

बिशेष