२७ सहसचिवको सरुवा

सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।आज बसेको क्याविनेट बैठकले २७ जना सहसचिवहरूको सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको १० दिन पछि आज बसेको क्याविनेट बैठकले २७ सहसचिव सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २३ मा ३२ सहसचिव सरुवाको लिष्ट मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि दुई सातासम्म रोकिएको थियो ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा गरिने निर्णय भएको हो । प्रमाणीकरण भएर आइनसकेको सामान्य प्रशासन मन्त्रालयले जनाएको  छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष