६ कर्मचारी सहसचिव,४५ अधिकृत उपसचिवमा बढुवा

न्याय सेवा आयोगले एक दर्जनभन्दा बढी उपसचिव तहका कर्मचारीलाई सहसचिवमा बढुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित द्धितीय श्रेणीका कर्मचारीहरुलाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

कानुन समूहका २,सरकारी वकिल समूहका २,न्याय समूहका १ र सरकारी वकिल समूहका १ गरी ५ जना उपसचिव तहका कर्मचारी सहसचिव तहमा बढुवा भएका हुन । यस्तै द्वितीय श्रेणीका ४५ कर्मचारीलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ । मङलबार नि न्याय सेवा आयोगले दुई सय १९ जना कर्मचारीको सरुवा गरेको छ ।

बिज्ञापन

सूची अनुसार आयोगले कानून समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह सहसचिव वा सो सरहमा बढुवा गरेको छ । त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई सहसचिव वा सो सरहमा बढुवा गरेको छ ।

न्याय-सेवा-आयोग-२०८०।०९।२४-सूचना-१.pdf

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

बिशेष